संयुक्त संघर्ष समितिको फेरि बन्द, उपत्यका प्रभावित
काठमाडौ, जेष्ठ ४ - ब्राम्हण,क्षत्री,ठकुरी,दशनामी समाज सहितको संयुक्त संघर्ष समितिले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा पनि परेको छ । काम विशेषले बाहिर निस्केकाहरु सवारी साधन नपाएर समस्यामा परेका छन् । बिहान सवारी चलेपनि ८ बजेपछि ठप्प हुँदै ..